केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ क्यानको संलग्नता रहेको नदेखिएको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले हालसम्म आयोजक क्यानको संलग्नता नभएको तर, अनुसन्धान जारी रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा नेपाल टी–ट्वान्टी लिगको मुख्य आयोजक क्यानको संलग्नता देखिँदैन । हामी यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा क्यानको संलग्नता देखिएन : सीआईबी






















