अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म ‘तिम्रो मेरो साथ’ को प्रचारमा राम्रै खटिएकी थिइन् । निर्माण युनिटले आयोजना गरेको कार्यक्रमदेखि फिल्मको प्रचारमा आयोजित मोफसल टुरमा समेत उनको सहभागीता थियो । फिल्म रिलिजको भोलिपल्ट भने उनी ‘तिम्रो मेरो साथ’ छाडेर यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि प्यारी’ को प्रचारमा हिँडिन् । उनी अहिले सोही फिल्मको प्रचार प्रसारमा हिँडिरहेकी छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
साम्राज्ञीले ‘तिम्रो मेरो साथ’ छाडेर किन गरिन् अर्को फिल्मको प्रचार ?
















