राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद मनीष झाले लोकतन्त्र प्रक्रियामा मात्र नभई व्यवहारमा समेत रूपान्तरण गर्नुपर्ने बताएका छन् । बिहीबार सभामुख निर्वाचनको प्रस्तावमाथि आफ्ना धारण राख्दै सांसद झाले अझै पनि राजनीतिक दलहरूमा संस्कार र अभ्यासमा परिवर्तनको खाँचो रहेको बताएका हुन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
कांग्रेसप्रति लक्षित गर्दै सांसद झाले भने : जित सुनिश्चित हुँदा आफन्त, नहुँदा समावेशिताको कुरा
















