बर्दियाको बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमणको पुस्टि भएको छ । केहि दिन अघि कारखानामा काम गर्ने एक जना मजदुरमा कोरोन संक्रमणको पुस्टि भएपछि भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमणको पुस्टि भएको हो। एकैचोटी येति धेरै मात्रामा कोरोना संक्रमणको पुस्टि भएपछि चाउचाउ कारखाना सिल भएको छ। पहिलो पटक जिल्लामा येसरी धेरै संख्यामा कोरोना संक्रमण को पुस्टि भएपछि निषेधाज्ञा जारि गर्ने निर्णय भएको हो। अत्यावस्यक काम बाहेक (औषधि उपचार, खाद्यवस्तु खरिद इत्यधि ) कोहि पनि घरबाट निस्किन नपाउनि गरि बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
४२ मजदुरलाई कोरोना संक्रमण , चाउचाउ उद्योग सिल
















