नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका छन्।
बिहीबार संसदमा बोल्दै उनले भने ‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन। राष्ट्रपतिको निर्वाचनको प्रसंगमा कोही पनि झस्किनुपर्ने आवश्यकता छैन,’ शर्माले बोल्ने क्रममा थपे ‘२०७४ सालमा कम्युनिस्ट पार्टीमा सभामुख र राष्ट्रपति हुँदा तत्कालीन प्रधानमन्त्रीले सभामुखले आवश्यक सहयोग नगरेको बताउनुभयो। राष्ट्रपतिले अनावश्यक सहयोग गरेको चर्चा भयो। संविधानले अनावश्यक सहयोग गर्ने राष्ट्रपति र आवश्यक सहयोग नगर्ने सभामुखको परिकल्पना गरेको होइन,’
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन´ : काङ्ग्रेस महामन्त्री शर्मा






















