पुष २० – बिग बास लिग (बीबीएल) को सोमबार दोस्रो खेलमा नेपाली लेग स्पिनर संदीप लामिछानेले आफ्नो टीम होबार्ट हरिकेनेसको लागि एक विकेट लिए। लामिछानेले मेलबर्न स्टार्सको विकेट लिए। कप्तान ग्लेन मैक्सवेलले ३६ रन दिए। शनिबार पहिलो खेलमा लामिछानेले दुई विकेट लिएका थिए। लामिछानेले हिल्टन कार्टराइट र मेलबर्न स्टार्सका बेन डनको विकेट लिएका थिए भने निर्धारित ४ ओभरमा ३८ रन दिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सन्दीप लामिछानेले बीबीएलमा ग्लेन म्याक्सवेलको विकेट लिए

फोटो : MELBOURNE, AUSTRALIA - DECEMBER 19: Sandeep Lamichhane gestures during a Melbourne Stars Big Bash League media opportunity at CitiPower Centre on December 19, 2018 in Melbourne, Australia. (Photo by Michael Dodge/Getty Images)















