पुष १९ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाका भाइ निरंजन कोइरालाको निधन भएको छ। उनी कोरोनाभाइरसको शिकार भए, उनको परिवार स्रोतले भने। पर्यटन उद्यमी र तत्कालीन पर्यटन मंत्री रामहरि जोशीका सल्लाहकार कोइरालाको आइतबार निधन भएको छ। शेखर कोइरालाको निजी सचिव दिनेशचन्द्र थपलियाले आज बिहान ११ बजे उनको मृत्यु भएको जानकारी दिए। कोइरालाको गत एक महिनादेखि नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो। निरंजन केशव कोइराला र नोना कोइरालाको छोरो हुन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
शेखर कोइरालाका भाइ निरंजन कोरोना संक्रमणको कारण मित्यु
















