कार्तिक ३ – हाँस्य कलाकार, निर्माता एवम निर्देशक शिवहरि पौडेलको आमको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको छ। उनका ४ छोरा र २ छोरी छन् । कलाकार पौडेलले दुख व्यक्त गर्दै आफ्नो आमालाई बचाउन नसक्दा भने ,येदि मैले गर्नु पर्ने कर्त्वयामा केहि कमि कमजोरी रहेको छ भनि माफ गर्दिनु होला । उनले निर्देशन गरेका पहिलो चलचित्र ‘लक्का जवान’ आफ्नो आमालाई देखाउने सपना अधुरै रहेको पनि बताएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
शिवहरि पौडेलको आमको निधन
















