साझेदारी गर्नुहोस्

भाद्र ३० – नेपाल विद्युत प्राधिकरणको लागि कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । उर्जामन्त्री वर्षमान पुनले मंगलबार कोइरालालाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। यसअघि कोइराला नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकमा कार्यरत थिए ।नया कार्यकारी निर्देशक छनौट नभएसम्मका लागि कोइरालालाई नेपाल विद्युत प्राधिकरणको लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।