साझेदारी गर्नुहोस्

ललितपुरको यातायात व्यवस्था कार्यालयले आइतबारदेखि सवारी चालक लाइसेन्स नवीकरण कार्य सुरु गर्ने भएको छ ।
एकान्तकुनाको यातायात व्यवस्था कार्यालयले लाइसेन्स नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो ।
अन्य सेवाहरु केहिसमयाका लागि स्थगित गरिएको छ।