फाल्गुन ८ – ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई २० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। महापौर चिरी बाबू महर्जनले उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरे। प्रमुख महर्जनले धुर्मुस-सुन्तलीले सरकारले गर्ने कामको जिम्मेवारी लिएको सराहना गरे र स्टेडियमले नेपाललाई अन्तर्राष्ट्रिय ख्याति दिलाउने विश्वास व्यक्त गरे।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















