मंसिर २२ – वीरगन्जको थोरी जंगलमा रूखबाट मह निकाल्ने कोशिश गरिरहेका एक युवक रूखबाट खसेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय थोरीका प्रभारी इन्स्पेक्टर अशोक साहका अनुसार सुन्दरटोलको थोरी ४ निवासी ३२ वर्षीय दावा बमजनको मह निकाल्ने क्रममा रूखबाट खसेर उनको मृत्यु भएको थियो। घाइते बोम्जनको उपचारका लागि अस्पताल लगिएको समयमा मृत्यु भयो। प्रहरीका अनुसार बमजनाको लास पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
रूखबाट मह निकाल्ने क्रममा युवाको मृत्यु

















