साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ । महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको छ ।