वाणिज्य विभाग, आपूर्ति र उपभोक्ता संरक्षण प्रबन्धन (डोसीएसएम), बबरमहलले राजधानीमा म्याद सकिएका जंक फुड बेच्दै गरेको दुई जनालाई पक्राउ गरेको छ। अनुगमनको क्रममा आइतबार डोसीएसएमको टोलीले ट्याङ्ग, स्नीकर चकलेट, प्रिंगल चिप्स, बार्नविट्टा, ओरेयो बिस्कुटलाई रु २९३६४७०१.८० को मूल्यमा नयाँ स्टीकरले लेबल लगाई बिक्रीमा राखेका थिए। पक्राउ परेकालाई एक बर्ष जेल सजाय र ३००,००० रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ, डोओएसएमका एक अधिकारीले भने।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
म्याद सकिएका जंक आइटम्स विक्रिकर्तालाई दुई बर्ष जेल

















