साझेदारी गर्नुहोस्

मोरङका ६ वटा पालिकामा मतगणना सुरु भएको छ । धापालथान, ग्रामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरीमा मतगणना सुरु भएको हो । बुढीगंगा र केराबारी गाउँपालिकामा शनिबारबाट मतगणना हुने जनाइएको छ ।