भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपति पुगेर पूजा आरधना गरेका छन्। पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्। सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘हाम्रा दुई देशका जनता र भारत/नेपाल सम्बन्धको कल्याणको लागि प्रार्थना गरे।’ भारतीय विदेशमन्त्री जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। त्यस क्रममा उनले रुद्राक्षको विरुवा पनि रोपेका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपति मन्दिरमा पूजा आरधना गरे

















