भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ। केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए।मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति पार्टीका संस्थापक नेता हुन्। उनको शनिबार मुटुको अप्रेसन गरिएको र त्यसपछि उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेपछि उनको स्वास्थ्य स्थिति गम्भीर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। करिब पाँच दशकदेखि भारतीय राजनीतिमा रहेका उनी भारतका अग्रणी दलित नेता हुन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन
















