साझेदारी गर्नुहोस्

प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई संवैधानिक इजलाशमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो। राणाले बुधबार त्यसबारे परेका एक दर्जन रिटमाथि आफ्नै एकल इजलासमा सुनवाई गरेका थिए।