असोज १ – सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरूद्ध प्रसाद सिंहको निधन भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन्। पूर्व प्रधानन्यायाधीश अनिरूद्ध प्रसाद सिंह जस्ता एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाउनु परेकोमा उनले दुख व्यक्त गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र राजा शाहले स्व. सिंहको आत्माको चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएकाे छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















