नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भइन।घोषणा भएकी हुन्।
दर्शकले दिएको भोटका आधारमा शुक्रबार राति भएको नेपाल आइडल ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।
त्यसै गरि प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन् र १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।
सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
नेपाल आइडल-३ की विजेता सज्जा चौलागाईं


















