साझेदारी गर्नुहोस्

भाद्र २१ – पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४६२५७ पुगेको छ। ९ जनाको मृत्यु भएसंगै मृत्यु दर २८९ पुगेको छ। १८१४ जना कोरोनमुक्त भएका छन्।