साझेदारी गर्नुहोस्

पुष २७ – पछिल्लो २४ घण्टामा ४८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६५,२६८ पुगेको छ। ५२७ जना कोरोनमुक्त भएका छन। १० जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९२७ पुगेको छ।