साझेदारी गर्नुहोस्

पुष १७ – पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६१०,१९ पुगेको छ। ७४८ जना कोरोनमुक्त भएका छन। ८ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८६४ पुगेको छ।