साझेदारी गर्नुहोस्

पुष १९ – पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६१,८५९ पुगेको छ। ६३७ जना कोरोनमुक्त भएका छन। ८ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८७८ पुगेको छ।