साझेदारी गर्नुहोस्

पुष १८ – पछिल्लो २४ घण्टामा ४१९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६१,४३८ पुगेको छ। ७५० जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८७० पुगेको छ।