साझेदारी गर्नुहोस्

पुष २० – पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६२,२६२ पुगेको छ। ५९४ जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८८५ पुगेको छ।