साझेदारी गर्नुहोस्

माघ ९ – पछिल्लो २४ घण्टामा ३०२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६८,९४८ पुगेको छ। ४८० जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९८६ पुगेको छ।