साझेदारी गर्नुहोस्

असोज १६ – पछिल्लो २४ घण्टामा २,७२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८२,४५० पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ५२० पुगेको । ३,३०७ जना कोरोनमुक्त भएका छन।