साझेदारी गर्नुहोस्

असोज १७ – पछिल्लो २४ घण्टामा २,१२० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८४,५७० पुगेको छ। ८ जनाको मृत्यु भएसंगै मृत्यु दर ५२८ पुगेको । २,०४४ जना कोरोनमुक्त भएका छन।