साझेदारी गर्नुहोस्

असोज २५ – पछिल्लो २४ घण्टामा २,०७१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,०७,७५५ पुगेको छ। २२ जनाको मृत्यु भएसंगै मृत्यु दर ६३६ पुगेको । १,५५२ जना कोरोनमुक्त भएका छन।