साझेदारी गर्नुहोस्

भाद्र ३१ – पछिल्लो २४ घण्टामा १,५३९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५८.३२७ पुगेको छ। ८ जनाको मृत्यु भएसंगै मृत्यु दर ३७९ पुगेको । १,०६८ जना कोरोनमुक्त भएका छन्