साझेदारी गर्नुहोस्

मंसिर १३ – पछिल्लो २४ घण्टामा १,३८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,३०,७२३ पुगेको छ। ५१५ जना कोरोनमुक्त भएका छन। १९ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,४५४ पुगेको छ।