साझेदारी गर्नुहोस्

भाद्र २४ – पछिल्लो २४ घण्टामा १,०८१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ४९,२१९ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर ३१२ पुगेको छ। ९१८ जना कोरोनमुक्त भएका छन्।