साझेदारी गर्नुहोस्

पुष ६ – पछिल्लो २४ घण्टामा ५८८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५३,७७२ पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७८८ पुगेको । २,४३,६६४ जना कोरोनमुक्त भएका छन।