साझेदारी गर्नुहोस्

पुष ४ – पछिल्लो २४ घण्टामा ७८२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५२,४७४ पुगेको छ। १६ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७६५ पुगेको । २,४१,३९२ जना कोरोनमुक्त भएका छन।