साझेदारी गर्नुहोस्

मंसिर ३० – पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,४९,२४४ पुगेको छ। १८ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७१६ पुगेको । २,३६,५७३ जना कोरोनमुक्त भएका छन।