साझेदारी गर्नुहोस्

मंसिर १४ – पछिल्लो २४ घण्टामा १,३८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,३०,७२३ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर १,४५४ पुगेको । २,११,१८६ जना कोरोनमुक्त भएका छन।