साझेदारी गर्नुहोस्

मंसिर १२ – पछिल्लो २४ घण्टामा १,६१४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,२७,६४० पुगेको छ। २३ जनाको मृत्यु भएसंगै मृत्यु दर १,४१२ पुगेको । २,०९,४३५ जना कोरोनमुक्त भएका छन।