साझेदारी गर्नुहोस्

मंग्सिर ७ – पछिल्लो २४ घण्टामा १,६७४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,१८,६३९ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर १,३०५ पुगेको । १,९३,३२५ जना कोरोनमुक्त भएका छन।