साझेदारी गर्नुहोस्

कार्तिक २ – पछिल्लो २४ घण्टामा ३,१६७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,२९,३०४ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ७२७ पुगेको । ८९,८४० जना कोरोनमुक्त भएका छन।