साझेदारी गर्नुहोस्

असोज २७ – पछिल्लो २४ घण्टामा ४,०४७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,११,८०२ पुगेको छ। ९ जनाको मृत्यु भएसंगै मृत्यु दर ६४५ पुगेको । ७७,२७७ जना कोरोनमुक्त भएका छन।