साझेदारी गर्नुहोस्

असोज २० – पछिल्लो २४ घण्टामा २,४४० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८९,२६३ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर ५५४ पुगेको । ६५,२०२ जना कोरोनमुक्त भएका छन।