साझेदारी गर्नुहोस्

असोज ७  –   नेपालमा  १,३५६ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित  ६६,६३२ जनामा पुस्टि भएको छ। २  जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ४२९ पुगेको छ। ८२३  जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।