साझेदारी गर्नुहोस्

भाद्र ३१ – नेपालमा १,४५९ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५६,७८८ जनामा पुस्टि भएको छ। ११ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३७१ पुगेको छ। ४०,६३८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।