साझेदारी गर्नुहोस्

भाद्र २५ –    नेपालमा १०८१ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४९२१९ जनामा पुस्टि भएको छ। ६ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३१२ पुगेको छ। ३३८८२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।