साझेदारी गर्नुहोस्

भाद्र २२ – नेपालमा ९०८ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४६,२५७ जनामा पुस्टि भएको छ। ९ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २८९ पुगेको छ। २८,९४१ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।