साझेदारी गर्नुहोस्

पुष २१ – पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६२,२६२ पुगेको छ। ७ जनाको मृत्यु भएसंगै मृत्यु दर १,८८५ पुगेको । २,५५,०८८ जना कोरोनमुक्त भएका छन।