साझेदारी गर्नुहोस्

पुष २० – पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६१,८५९ पुगेको छ। ८ जनाको मृत्यु भएसंगै मृत्यु दर १,८७८ पुगेको । २,५४,४९४ जना कोरोनमुक्त भएका छन।