राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्मम हुने घोषणा गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठले विवरण संकलन गर्न थालृेकी छन् ।राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी मन्त्री श्रेष्ठले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि उनले विवरण मागेकी हुन् । कार्यसमितिको विवरणमा शिक्षकको विवरण भिडाएर शिक्षा मन्त्रालयले कारबाही सुरु गरेको हो ।
शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि बढाउन आयोगको अभिलेखमा भएको दलका कार्यसमितिको विवरण माग गरेको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
निर्वाचन आयोगसँग शिक्षामन्त्रीले मागिन दलमा आबद्ध शिक्षकको विवरण

















