नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधवार शाहले आफ्नो गन्ध हराएको कारण पीसिआर परिक्षण गराएका थिए । तर त्यसबेला रिर्पोट नेगेटिभ आएको थियो । रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो । गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको आइसोलेसन बसेका शाहले जानकारी दिएका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि
















